बैतडी : नेपाल विद्यार्थी संघ पञ्चेश्वर गाउँपालिका समन्वय समिति संयोजकको जिम्मेवारी राजु मंगोलालाई दिइएको छ । विद्यार्थि राजनिती राम्रो संग बुभफेका विद्यार्थी नेता मंगोलालाई नेविसंघ बैतडीले पञ्चेश्वरको संयोजकमा मनोनयन गरेको छ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बैतडीका अध्यक्ष दिपेन्द्र बहादुर ढुंगालले साउन १ गते जिल्ला कार्यसमिति विस्तार गर्दै मंगोलालाई संयोजकको जिम्मेवारी दिएका हुन हो ।
संयोजक मंगोलालले आफुलाई दिएको जिम्मेवारी पूर्णरुपमा बहन गर्ने र गाउँपालिकाका विद्यालयमा रहेका नेवि संघको संगठनलाई सक्रिय पर्ने वताउनु भयो ।











