बैतडी राष्ट्रिय वाणिज्य बैंक गोठलापानी शाखाले राष्ट्रिय वाणिज्य बैंकको ६० औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवषरमा १० जना आफ्ना गा्रहकलाई सम्मान गरेको छ ।
यस्तै यात्रुहरुको सहजताका लागि जुलाघाट नाकामा शुद्ध खानेपानी व्यवस्थापनको लागि सशस्त्र प्रहरीबल जुलाघाटलाइ फिल्टर हस्तान्त्रण गरेको राष्ट्रिय वाणिज्य बैंक गोठलापानी शाखाका प्रवन्धक दिपेन्द्र अवस्थीले बताउनु भयो ।
बैंकले बार्षिकोत्सवको अवसरमा सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर मावि चौथालीलाई खेल सामग्री र ड्रेस वितरण गरेको थियो ।












