बैतडीको भरतपुर माविको प्रधानाध्यापकमा दयाल नियुक्त

बैतडी– बैतडीको मेलौली नगरपालिका–७ स्थित भरतपुर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा गोकर्ण दयाल नियुक्त भएका छन् ।

लामो समयदेखी शिक्षण पेशमा सक्रिय रहेका दयाललाई नियुक्त गरिएको हो ।

शिक्षा ऐन, नियमावली, मेलौली नगरपालिका, विद्यालय सञ्चालन, व्यवस्थापन तथा नियमन कार्यविधि अनुसार दयाललाई सो जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया छाेड्नुहाेस्