आहा ! तोरीको आभुषणमा सजिएको चौँसेरा खेत

बैतडीको डिलाशैनी गाउँपालिका- ६ स्थित चौँसेरा खेतमा गहुँसंगै फुलेको तोरीले त्यहाँको सुन्दरता बढाएको छ । यो खेल अन्न उत्पादनका लागि महत्वपुर्ण मानिन्छ । तस्बिर : नरी बडु

प्रतिक्रिया छाेड्नुहाेस्