शिवनाथ तिनमा जनचेतनामुलक देउडा सप्पन्न

बैतडी : जिल्लाको शिवनाथ गाउँपालिका ३ नम्बर वडाले छाउपडी अन्त तथा महिला हिंसा न्युनिकरण सम्बन्धि जनचेतना मुलुक सन्देश सहितको देउडा प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

समाजमा चलिरहेका यस्ता कुरुती कुसंस्कार हटाउनुमा कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको हुँदा जनचेतनामुलक देउडा कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष केशवदत्त कलौनीले बताउनु भयो ।

देउडा प्रतियोगितामा भागलिनेलाई विभिन्न पुरुषकारको आयोजना समेत गरिएको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्