डडेल्धुरा : नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको १२ औँ बार्षिकोत्सवको उपलक्षमा उग्रतारा मन्दिर परिसरमा सरसफाई तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
शाखा कार्यालय भत्कांडा डडेल्धुराद्धारा सरसफाई कार्यक्रममा मन्दिरमा डस्टबिन, उग्रतारा वेद विद्या आश्रमका विद्यार्थीहरुलाई फलफूल वितरण गरिएको शाखा प्रवन्धक रमेश वडले बताउनु भयो ।











