सुदूरपश्चिममा नाउपाकी टीका बनिन् मन्त्री

कैलाली- सुदूरपश्चिम सरकार विस्तार गरिएको छ ।

मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् । वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए।

प्रतिक्रिया छाेड्नुहाेस्