दोगडाकेदार गाउँपालिकाको प्रर्वधन तथा राष्ट्रियता संरक्षण अभियानको आयोजनामा ०८१ बैशाख १८ र १९ गते आयोजना भएको दोगडाकेदार गाउँपालिका साहित्य सम्मेलन तथा नेपाल–भारत काव्य गोष्ठी । कार्यक्रममा पुर्व परराष्ट्रमन्त्री तथा साहित्यकार प्रदीप कुमार ज्ञवाली, सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री एवं इतीहाँसकार राजेन्द्रसिंह रावल, पुर्व माननीय दिपक प्रकाश भट्ट लगायत विज्ञ प्रोफेसर डाक्टर, साहित्यकार तथा प्राध्यापक एवं विभिन्न वोद्धिक व्यक्तिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।