कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुर– कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्