बैतडी– बेतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकस्थित भट्टाडकी गौरा .

यो गौरालाई जिल्लाकै ठुलो गौराको रुपमा मानिन्छ ।

यस गौराको अवलोकन तथा हेर्न जिल्लाभरीका नागरिक आउँछन् । यहाँ ठुलो देउडा खेल लाग्ने गर्छ ।

यस गौराको अवलोकन तथा हेर्न जिल्लाभरीका नागरिक आउँछन् । यहाँ ठुलो देउडा खेल लाग्ने गर्छ ।