बाँदर धपाउने क्रममा दार्चुलामा लडेर एक जनाको मृत्यु

दार्चुला– दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका–१ साङपाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको हो। साङपाङस्थित बरभगे भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह ठगुन्नाको मृत्यु भएको हो ।

स्थानीय प्रेम बडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । ठगुन्ना भिरबाट करिब ३ सय मिटर तल खसेका थिए ।

1 Comments Text
  • YouTube Video Downloader says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Great article! I really appreciate the clear and detailed insights you’ve provided on this topic. It’s always refreshing to read content that breaks things down so well, making it easy for readers to grasp even complex ideas. I also found the practical tips you’ve shared to be very helpful. Looking forward to more informative posts like this! Keep up the good work!
  • प्रतिक्रिया छाेड्नुहाेस्