धनगढीबाट अछामका लागि उडेको समिट एयर ३ फन्का घुमेर अवतरण

अछाम– धनगढीबाट अछामका लागि उडेको समिट एयरलायन्सको विमानले आकाशमा तिन फन्का लगाएर अवतरण भएको छ ।

अछामको साँफेबगर विमानस्थलमा गिद्धले सिनो खाइरहेको देखेपछि विमान अवतरण हुन नसकेको बताईएको छ । कम्तिमा १५:२० मिनेट आकाशमै घुमेर अवतरण गरिएको समिट एयरलायन्सका प्रतिनिधि विजय कुंवरले बताउनुभयो ।

आज विहान धनगढीबाट उडेको विमान आकाशमै ३ फन्का लगाएपछि अवतरण भएको हो । प्रहरीको सहयोगमा गिद्ध धपाइएपछि विमान अवतरण गरिएको उहाँले बताउनुभयो ।

1 Comments Text
  • онлайн загрузчик видео ьфшд says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Great article! I really appreciate the clear and detailed insights you’ve provided on this topic. It’s always refreshing to read content that breaks things down so well, making it easy for readers to grasp even complex ideas. I also found the practical tips you’ve shared to be very helpful. Looking forward to more informative posts like this! Keep up the good work!
  • प्रतिक्रिया छाेड्नुहाेस्