बाजुरामा एकजना मृत भेटिए

बाजुरा– बाजुरामा एकजना मृत भेटिएका छन् ।

जिल्लाको बडीमालिका नगरपालिका–८ कोट बस्ने ५५ वर्षीय सुर्य थापा मृत फेला परेका हुन् ।


प्रदेश प्रहरी कार्यालयका अनुसार उनी बिहीबार सोही नगरपालिका–८ राप्कास्थित साँफे–मार्तडी सडक खण्डको नालीमा मृत फेला परेका हुन् ।

प्रतिक्रिया छाेड्नुहाेस्