पशुपतिनाथमा रहेका असहायहरुलाई बैतडीका भट्टले गरे खाद्यान्न वितरण

बैतडी– बैतडीका भवानी प्रशाद भट्टले पशुपतिनाथ परिसरमा रहेका असहायलाई खाद्यान्न वितरण गरेका छन् ।

बैतडीको पञ्चेश्वर गाउंपालिका– ३ कुलाउं घर भएका चन्दले आफ्नो जन्मदिनको अवसरमा काठमाण्डौँको पशुपतिनाथ मन्दिरमा बस्ने अशक्त तथा असहायहरुलाई सहयोग गरेका हुन् ।

काठमाण्डौँमा बस्दै आएका उनले पशुपतिनाथ मन्दिरमा बस्ने असहाय, अशक्तहरुलाई खाद्यान्न तथा खाजा वितरण गरेको बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्