बैतडीमा यसरी मनाइदै छ गणतन्त्र दिवस

बैतडी- जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा बैतडीमा पनि विभिन्न कार्यक्रम गरिने भएका छन् । गणतन्त्र दिवस मुल आयोजक समितिले आज जिल्ला प्रशासन कार्यालय, बैतडीमा सर्वपक्षिय बैठकको बसाल्दै दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेहो हो । गणतन्त्र दिवस तीन दिन सम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागिएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो ।

यी हुन मुख्य कार्यक्रम

प्रतिक्रिया छाेड्नुहाेस्