जयपृथ्वी राजमार्ग सुचारु

बैतडी : बर्षाका कारण अबरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । आज बिहान गरिब १०ः३० बजेदेखि राजमार्ग सुचारु भएको हो ।

बैतडीको सिगास गाउँपालिका वडा नं ९ रमलिापुर नजिक पहिरो जादा गएराती १ बजेदेखि सडक अबरुद्ध बनेको थियो ।

सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी सडक सुचारु भएको बताइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्