फेरिए कैलाली कारागारका जेलर

कैलाली– कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको हो ।

भुसाल भोलि दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

हिजो राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो। सो झडपको क्रममा ४७ जना घाइते भएका थिए।

प्रतिक्रिया छाेड्नुहाेस्