धर्म प्रचार गर्ने अमेरिकी नागरिक पक्राउ

धर्म प्रचार गर्दै हिँडेको आरोपमा अमेरिकी नागरिक ड्यानियल एस कर्नीलाई अध्यागमन विभागले १० भदौ, काठमाडौंमा पक्राउ गरेको छ।

उनी व्यवसायिक भिसामा नेपाल आएका थिए र भिसा उदेश्य विपरित इसाई धर्म प्रचार गर्दै आएको बताइएको छ।

यसअघि अध्यागमन विभागले धर्म प्रचार गर्दै आएको आरोपमा तीन जना विदेशी नागरिकलाई पनि पक्राउ गरेको थियो।

१० भदौ, काठमाडौं। धर्म प्रचार गर्दै हिँडेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ड्यानियल एस कर्नी छन्। उनलाई अध्यागमन विभागले पक्राउ गरेको हो ।

व्यवसायिक भिसामा नेपाल आएका उनी भिसा उदेश्य विपरित इसाई धर्म प्रचार गर्दै आएको बताइएको छ।

यसअघि अध्यागमन विभागले धर्म प्रचार गर्दै आएको आरोपमा तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो ।

उनी आइतबार बेलुका भैसेपाटीबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया छाेड्नुहाेस्