कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

धनगढी- कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् ।

आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् ।

प्रतिक्रिया छाेड्नुहाेस्