गौरीफन्टा र गड्डाचौकि सिमाबाट भारत प्नवेशमा रोक

धनगढी– भारतीय सिमावर्तीमा नेपाली हरुलाई भारत जान रोक लगाइएको छ ।

भारतीय एसएसबीहरुले नेपालीहरुलाई भारत प्रवेशमा रोक लगाएका हुन् । कैलाली, कञ्चनपुरका सिमानाका गौरीफन्टा र गड्डाचौकि नाकाबाट भारत प्रवेशमा रोक लगाइएको बताइएको छ ।

जेनजीको प्रदर्शनका क्रममा कैलाली र कञ्चनपुर लगायत देशका विभिन्न कारागारबाट सबैै कैदी भागेका छन् । उनीहरु भारत छिर्न सक्ने भन्दै सिमानामा रोक लगाइएको बताइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्