जातिय भेदभाव मुद्दामा डडेल्धुराका एक जना पक्राउ

डडेल्धुरा– जातिय भेदभाव मुद्दामा डडेल्धुराका एक जना पक्राउ परेका छन्।

भागेश्वर गाउँपालिका–४ बस्ने ४२ वर्षीय लाल सिंह भाट पक्राउ परेका हुन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले जातिय बिभेद भेदभाव मुद्दामा २ महिना १४ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको थियो ।

भाटलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

1 Comments Text
  • mayagames says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    It’s easy to get carried away with online casinos, so responsible gaming is key! Seeing platforms like Maya Games prioritize verification (like with a maya games app download) is a good sign – adds a layer of security & trust. Remember to set limits!
  • प्रतिक्रिया छाेड्नुहाेस्