प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

हिजोदेखि शुरू भएको ‘जेन जी’ पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ ।

प्रतिक्रिया छाेड्नुहाेस्