प्रधानमन्त्री बनिन् सुशीला कार्की, आजै शपथ

काठमाडौं– अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८ः४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

उनका अनुसार पहिला राष्ट्रपतिले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीलाई नियुक्त गरेर त्यसपछि नयाँ प्रधानमन्त्रीले मन्त्रिपरिषदको काम अगाडि बढाउने छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्