सत्ता गठबन्धनका ५ दलबीच ७ बुँदे सहमति

काठमाण्डौ – सत्ता गठबन्धनका पाँच दलबीच आज (मङ्गलवार) सात बुँदे सहमति भएको छ । यसअघि चार दलबीच भएको आठ बुँदे सहमतिलाई परिमार्जन गरी नेकपा (एकीकृत समाजवादी) लाई समेटेर सात बुँदे सहमति भएको हो ।

सत्ता गठबन्धनको सहमति पत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गर्नुभएको छ । पाँच दलबीच भएको आजको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि चार दलबीच भएको सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर आजको नयाँ सहमति पत्रमा राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।

प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारलाई सुदृढ गर्ने, अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र यससँग सम्बन्धित अरू विषयलाई सहमतिका आधारमा छिटै टुङ्याउने, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, वर्तमान आर्थिक समस्यालाई सम्बोधन गर्ने र राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने सहमति भएको हो ।

गएको फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच निरन्तर छलफल हुँदै आएको छ । यसैअनुसार आज बिहान पनि उहाँहरूबीच बालुवाटारमा विभिन्न विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आबद्ध दलहरूबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गर्नुभएको हो ।

Post List #1

बैतडीमा दुई वर्षमा २१ जनाले त्यागे नेपाली नागरिकता

बैतडी– पछिल्लो दुई वर्षमा बैतडीबाट २१ जनाले नेपाली नागरिकता त्यागेका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म…

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पाटन नगरपालिका प्रथम

माेहन चन्दNov 4, 20262 min read

बैतडी– स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा बैतडीको पाटन नगरपालिका प्रथम भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय…

जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पूर्वमुख्यमन्त्रीलाई ज्ञापनपत्र

बैतडी– जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्न पहल गरिदिन माग गर्दै सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई ज्ञापनपत्र बुझाइएको छ। सर्वपक्षीय सरोकारवालाको सहभागितामा आयोजित अन्तरक्रिया…

बैतडीका मिठाई व्यवसायीले शोकेसमा विवरण राख्नु पर्ने

माेहन चन्दNov 1, 20262 min read

बैतडी— जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालित होटल तथा मिठाई व्यवसायीहरूलाई आफूले बिक्री गर्ने मिठाईको पूर्ण विवरण देखिने गरी शोकेस वा काउन्टरमा अनिवार्य राख्न निर्देशन…

दूर–दराजमा समेत लागु औषध दुर्व्यशनको चिन्ता

दिव्यास्त्रOct 30, 20263 min read

बैतडी- बिगतमा शहरी क्षेत्रमा मात्रै समस्याका रुपमा रहेको लागु औषध दुर्व्यसन पछिल्लो समय बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सामाजिक समस्याका रुपमा देखिन थालेको भन्दै…

बैतडीमा रास्वपा प्रवेश गर्नेको लहर

दिव्यास्त्रOct 29, 20261 min read
बैतडीमा रास्वपा प्रवेश गर्नेको लहर

बैतडी — बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश…

Post List #2

बैतडीमा दुई वर्षमा २१ जनाले त्यागे नेपाली नागरिकता

बैतडीमा दुई वर्षमा २१ जनाले त्यागे नेपाली नागरिकता

बैतडी– पछिल्लो दुई वर्षमा बैतडीबाट २१ जनाले नेपाली नागरिकता त्यागेका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म २१ जनाले नेपाली नागरिकता त्यागेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा ६ जना र गत आर्थिक वर्षमा १० जनाले नागरिकता त्यागेका थिए । यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमै ५ जनाले नेपाली नागरिकता त्यागिसकेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी…

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पाटन नगरपालिका प्रथम

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पाटन नगरपालिका प्रथम

माेहन चन्दNov 4, 20262 min read

बैतडी– स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा बैतडीको पाटन नगरपालिका प्रथम भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममार्फत पाटनलाई उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो । स्वास्थ्य…

जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पूर्वमुख्यमन्त्रीलाई ज्ञापनपत्र

जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पूर्वमुख्यमन्त्रीलाई ज्ञापनपत्र

बैतडी– जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्न पहल गरिदिन माग गर्दै सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई ज्ञापनपत्र बुझाइएको छ। सर्वपक्षीय सरोकारवालाको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्रीले पूर्वमुख्यमन्त्री रावललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा अस्पतालको…

बैतडीका मिठाई व्यवसायीले शोकेसमा विवरण राख्नु पर्ने

बैतडीका मिठाई व्यवसायीले शोकेसमा विवरण राख्नु पर्ने

माेहन चन्दNov 1, 20262 min read

बैतडी— जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालित होटल तथा मिठाई व्यवसायीहरूलाई आफूले बिक्री गर्ने मिठाईको पूर्ण विवरण देखिने गरी शोकेस वा काउन्टरमा अनिवार्य राख्न निर्देशन दिएको छ । प्रशासनले जारी गरेको सूचना अनुसार मिठाईमा प्रयोग गरिएका कच्चा पदार्थ, तयार पारिएको…

दूर–दराजमा समेत लागु औषध दुर्व्यशनको चिन्ता

दूर–दराजमा समेत लागु औषध दुर्व्यशनको चिन्ता

दिव्यास्त्रOct 30, 20263 min read

बैतडी- बिगतमा शहरी क्षेत्रमा मात्रै समस्याका रुपमा रहेको लागु औषध दुर्व्यसन पछिल्लो समय बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सामाजिक समस्याका रुपमा देखिन थालेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चले बतडीमा आयोजना गरेको लागु औषध…

Post List #3

बैतडीमा दुई वर्षमा २१ जनाले त्यागे नेपाली नागरिकता

बैतडीमा दुई वर्षमा २१ जनाले त्यागे नेपाली नागरिकता

बैतडी– पछिल्लो दुई वर्षमा बैतडीबाट २१ जनाले नेपाली नागरिकता त्यागेका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म २१ जनाले नेपाली नागरिकता त्यागेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा ६ जना र गत…

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पाटन नगरपालिका प्रथम

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पाटन नगरपालिका प्रथम

माेहन चन्दNov 4, 20262 min read

बैतडी– स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा बैतडीको पाटन नगरपालिका प्रथम भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममार्फत पाटनलाई उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो । स्वास्थ्य…

जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पूर्वमुख्यमन्त्रीलाई ज्ञापनपत्र

जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पूर्वमुख्यमन्त्रीलाई ज्ञापनपत्र

बैतडी– जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्न पहल गरिदिन माग गर्दै सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई ज्ञापनपत्र बुझाइएको छ। सर्वपक्षीय सरोकारवालाको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्रीले पूर्वमुख्यमन्त्री रावललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा अस्पतालको…

बैतडीका मिठाई व्यवसायीले शोकेसमा विवरण राख्नु पर्ने

बैतडीका मिठाई व्यवसायीले शोकेसमा विवरण राख्नु पर्ने

माेहन चन्दNov 1, 20262 min read

बैतडी— जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालित होटल तथा मिठाई व्यवसायीहरूलाई आफूले बिक्री गर्ने मिठाईको पूर्ण विवरण देखिने गरी शोकेस वा काउन्टरमा अनिवार्य राख्न निर्देशन दिएको छ । प्रशासनले जारी गरेको सूचना अनुसार मिठाईमा प्रयोग गरिएका कच्चा पदार्थ, तयार पारिएको…

दूर–दराजमा समेत लागु औषध दुर्व्यशनको चिन्ता

दूर–दराजमा समेत लागु औषध दुर्व्यशनको चिन्ता

दिव्यास्त्रOct 30, 20263 min read

बैतडी- बिगतमा शहरी क्षेत्रमा मात्रै समस्याका रुपमा रहेको लागु औषध दुर्व्यसन पछिल्लो समय बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सामाजिक समस्याका रुपमा देखिन थालेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चले बतडीमा आयोजना गरेको लागु औषध…

प्रतिक्रिया छाेड्नुहाेस्