सत्ता गठबन्धनका ५ दलबीच ७ बुँदे सहमति

काठमाण्डौ – सत्ता गठबन्धनका पाँच दलबीच आज (मङ्गलवार) सात बुँदे सहमति भएको छ । यसअघि चार दलबीच भएको आठ बुँदे सहमतिलाई परिमार्जन गरी नेकपा (एकीकृत समाजवादी) लाई समेटेर सात बुँदे सहमति भएको हो ।

सत्ता गठबन्धनको सहमति पत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गर्नुभएको छ । पाँच दलबीच भएको आजको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि चार दलबीच भएको सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर आजको नयाँ सहमति पत्रमा राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।

प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारलाई सुदृढ गर्ने, अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र यससँग सम्बन्धित अरू विषयलाई सहमतिका आधारमा छिटै टुङ्याउने, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, वर्तमान आर्थिक समस्यालाई सम्बोधन गर्ने र राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने सहमति भएको हो ।

गएको फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच निरन्तर छलफल हुँदै आएको छ । यसैअनुसार आज बिहान पनि उहाँहरूबीच बालुवाटारमा विभिन्न विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आबद्ध दलहरूबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गर्नुभएको हो ।

Post List #1

दलित समाज विकास मञ्च बैतडीद्वारा सरोकारवालाहरुसंग अन्तरक्रिया 

दिव्यास्त्रSep 24, 20262 min read

बैतडी- दलित समाज विकास मञ्च बैतडीद्वारा संचालित कार्यक्रमहरुका बारेमा जिल्लास्थित सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा संस्थाले…

महाधिवेशन प्रतिनिधिमा  कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

दिव्यास्त्रSep 24, 20261 min read

बैतडी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।लामो समयदेखि नेपाली…

भोली (बिहीबार) बैतडीको गोठलापानीमा सडक नाटक ‘बाटैबाटो’ मञ्चन हुने

दिव्यास्त्रSep 23, 20261 min read

बैतडी- महिला सशक्तीकरण र श्रममा समान अवसरको सन्देश बोकेको घुम्ती सडक नाटक ‘बाटैबाटो’ भोली बैतडीको सदरमुकाम गोठलापानीमा मञ्चन हुने भएको छ । महिला सशक्तिकरणको सन्देश…

नागरिक सहभागिता मन्त्रालयको प्राथमिकतामा : सामाजिक विकास मन्त्री थापा

दिव्यास्त्रSep 20, 20262 min read

४ असोज, धनगढी । प्रदेश सरकारको नीति तथा कार्यक्रममा नागरिक सहभागिता अभिबृद्धीलाई प्राथमिकिकरणमा राखेर कार्य गरिरहेको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले बताउनुभयो…

बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते

दिव्यास्त्रSep 20, 20261 min read

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं. ३ गोयली पैरा, लम्सिला मा चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते भएका छन् । चितुवाको आक्रमणबाट स्थानीय १२ वर्षीय…

पहिरोले बैतडीको लामुनीगाउँ जोखिममा

दिव्यास्त्रSep 15, 20261 min read
पहिरोले बैतडीको लामुनीगाउँ जोखिममा

बैतडी : पुचौँडी नगरपालिका–८ लामुनीमा पहिरोले उच्च जोखिममा परेको छ । भदौ २९ गते गाउँमाथिबाट आएको पहिरोले एक घर पुरिएको छ भने सिंगो गाउँनै जोखिममा…

Post List #2

दलित समाज विकास मञ्च बैतडीद्वारा सरोकारवालाहरुसंग अन्तरक्रिया 

दलित समाज विकास मञ्च बैतडीद्वारा सरोकारवालाहरुसंग अन्तरक्रिया 

दिव्यास्त्रSep 24, 20262 min read

बैतडी- दलित समाज विकास मञ्च बैतडीद्वारा संचालित कार्यक्रमहरुका बारेमा जिल्लास्थित सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा संस्थाले सचालन गरेका गतिविधि र आगामी योजनाका बारेमा छलफल गरिएको थियो । दलित समाज विकास मञ्चले संचालन गरिरहेका बाल बिवाह अन्त्य, जातीय विभेद अन्त्य, महिला सशक्तिकरण, तथा किशोर किशोरीहरुको नेतृत्व विकास लगायत कार्यक्रमका उपलब्धि र आगामी कायदिशाका बारेमा समेत अन्तरक्रियामा  छलफल भएको दलित समाज विकास मञ्चका…

महाधिवेशन प्रतिनिधिमा  कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

महाधिवेशन प्रतिनिधिमा  कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

दिव्यास्त्रSep 24, 20261 min read

बैतडी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजाल केसीले पार्टी संगठनलाई थप मजबुत बनाउने, महिलाको सहभागिता र नेतृत्वदायी भूमिका…

भोली (बिहीबार) बैतडीको गोठलापानीमा सडक नाटक ‘बाटैबाटो’ मञ्चन हुने

भोली (बिहीबार) बैतडीको गोठलापानीमा सडक नाटक ‘बाटैबाटो’ मञ्चन हुने

दिव्यास्त्रSep 23, 20261 min read

बैतडी- महिला सशक्तीकरण र श्रममा समान अवसरको सन्देश बोकेको घुम्ती सडक नाटक ‘बाटैबाटो’ भोली बैतडीको सदरमुकाम गोठलापानीमा मञ्चन हुने भएको छ । महिला सशक्तिकरणको सन्देश बोकेर काटक मञ्चन गरिरहेको कौशी थिएटर ‘कथा घेरा’ टिम बैतडी पुगेको छ । आयोजकका अनुसार…

नागरिक सहभागिता मन्त्रालयको प्राथमिकतामा : सामाजिक विकास मन्त्री थापा

नागरिक सहभागिता मन्त्रालयको प्राथमिकतामा : सामाजिक विकास मन्त्री थापा

दिव्यास्त्रSep 20, 20262 min read

४ असोज, धनगढी । प्रदेश सरकारको नीति तथा कार्यक्रममा नागरिक सहभागिता अभिबृद्धीलाई प्राथमिकिकरणमा राखेर कार्य गरिरहेको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले बताउनुभयो । सुदुरपश्चिम प्रदेशमा नागरिक सहभागिता अभिबृद्धीका लागि गठन गरिएको मल्टि स्टेकहोल्डर सिभिल इंगेज्मेन्ट एड्भोकेसी प्लेटफोरमका…

बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते

बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते

दिव्यास्त्रSep 20, 20261 min read

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं. ३ गोयली पैरा, लम्सिला मा चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते भएका छन् । चितुवाको आक्रमणबाट स्थानीय १२ वर्षीय बालक दिपेश भट्ट घाइते भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार आइतबार बिहान दुईवटा बच्चासहित…

Post List #3

दलित समाज विकास मञ्च बैतडीद्वारा सरोकारवालाहरुसंग अन्तरक्रिया 

दलित समाज विकास मञ्च बैतडीद्वारा सरोकारवालाहरुसंग अन्तरक्रिया 

दिव्यास्त्रSep 24, 20262 min read

बैतडी- दलित समाज विकास मञ्च बैतडीद्वारा संचालित कार्यक्रमहरुका बारेमा जिल्लास्थित सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा संस्थाले सचालन गरेका गतिविधि र आगामी योजनाका बारेमा छलफल गरिएको थियो । दलित समाज विकास मञ्चले…

महाधिवेशन प्रतिनिधिमा  कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

महाधिवेशन प्रतिनिधिमा  कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

दिव्यास्त्रSep 24, 20261 min read

बैतडी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजाल केसीले पार्टी संगठनलाई थप मजबुत बनाउने, महिलाको सहभागिता र नेतृत्वदायी भूमिका…

भोली (बिहीबार) बैतडीको गोठलापानीमा सडक नाटक ‘बाटैबाटो’ मञ्चन हुने

भोली (बिहीबार) बैतडीको गोठलापानीमा सडक नाटक ‘बाटैबाटो’ मञ्चन हुने

दिव्यास्त्रSep 23, 20261 min read

बैतडी- महिला सशक्तीकरण र श्रममा समान अवसरको सन्देश बोकेको घुम्ती सडक नाटक ‘बाटैबाटो’ भोली बैतडीको सदरमुकाम गोठलापानीमा मञ्चन हुने भएको छ । महिला सशक्तिकरणको सन्देश बोकेर काटक मञ्चन गरिरहेको कौशी थिएटर ‘कथा घेरा’ टिम बैतडी पुगेको छ । आयोजकका अनुसार…

नागरिक सहभागिता मन्त्रालयको प्राथमिकतामा : सामाजिक विकास मन्त्री थापा

नागरिक सहभागिता मन्त्रालयको प्राथमिकतामा : सामाजिक विकास मन्त्री थापा

दिव्यास्त्रSep 20, 20262 min read

४ असोज, धनगढी । प्रदेश सरकारको नीति तथा कार्यक्रममा नागरिक सहभागिता अभिबृद्धीलाई प्राथमिकिकरणमा राखेर कार्य गरिरहेको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले बताउनुभयो । सुदुरपश्चिम प्रदेशमा नागरिक सहभागिता अभिबृद्धीका लागि गठन गरिएको मल्टि स्टेकहोल्डर सिभिल इंगेज्मेन्ट एड्भोकेसी प्लेटफोरमका…

बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते

बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते

दिव्यास्त्रSep 20, 20261 min read

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं. ३ गोयली पैरा, लम्सिला मा चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते भएका छन् । चितुवाको आक्रमणबाट स्थानीय १२ वर्षीय बालक दिपेश भट्ट घाइते भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार आइतबार बिहान दुईवटा बच्चासहित…

प्रतिक्रिया छाेड्नुहाेस्